अपडेट
No front page content has been created yet.
नमस्कार
नगरपालिकाको गृहपृष्ठमा यहाँलाई हार्दिक स्वागत छ ।
नगरपालिकासँग सम्बन्धित विषयहरुमा बढी भन्दा बढी जानकारी होस् भन्ने उद्देश्यले यो वेवसाइट तयार गरीएको हो । यस वेवसाइटलाई अझ जानकारी मूलक बनाउनकोलागि यहाँको राय सुझाव सल्लाहको अपेक्षा गरिएको छ ।
पत्राचार ठेगाना:
सूर्योदय नगरपालिका
फिक्कल बजार, इलाम
१ नं. प्रदेश, नेपाल
कार्यालय सम्पर्क : ०२७-५४०४७३
सूचना अधिकारी : ९८५२६८०१५०
ईमेल :suryodayamun@gmail.com
Mayor's Voice
नगर प्रमुखज्यूको आवाज: ![]() : 1 year 4 weeks ago |
सूचना तथा समाचार
विवरण | प्रकाशित मिति |
---|---|
स्पष्ट गरिएको सम्बन्धमा । | 16-Jan |
शिलबन्दी दरभाउ पत्र स्वीकृतकाे सूचना | 15-Jan |
बिभिन्न निर्माण कार्यकालागि शिलवन्दी बोलपत्र आव्हानको सूचना | 13-Jan |
नागरिक वडापत्र | 03-Jan |
कृषि सेवा शाखाको सूचना | 31-Dec |
हाम्रो सेवाहरु


१. उद्योग ठाउँसारीका लागि निवेदन
२. उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी
३. नगरपालिकाको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४. आफ्नै घर भए चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५. बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र नगरपालिका बहालकर तिरेको रसिद
६. सम्बन्धिते वडाकार्यालयको अनुमति सहितको सिफारिस पत्र


१. कारण सहितको निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
३. नगरपालिकामा व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपी
४. चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


१. निवेदन सहित फर्म दर्ता नविकरण सहितको प्रमाण पत्र
२. खाता संचालक हरुको नागरिकताको प्रतिलिपी
३. व्यवसाय कर तिरेको रसिद/निस्सा
४. फर्मको छाप र संचालकको फोटो, खाता संचालक नमुना दस्तखत सहितको सम्बन्धित बैंकको खाता संचालन सम्बन्धी कार्ड


१. निवेदन सहित नागरिकताको प्रतिलिपी
२. आफ्नै घरमा व्यवसाय संचालन हुने भए चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
३. बहालमा भए सम्झौता पत्रको प्रतिलिपी
४. विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस
५. पासपोर्ट साइजको फोटो २ प्रति
६. नगरपालिका बाहेक अन्य निकायमा व्यवसाय दर्ता भएको भए सोको प्रतिलिपी
७. व्यावसायिक योजना


१. निवेदन सहित बाबु आमाको नागरिकताको प्रतिलिपी
२. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी
४. नाबालक खुल्ने थप प्रमाण कागजात भए सो समेत
५. नाबालक अनिवार्य उपस्थित हुनुपर्ने
६. दुबै कान देखिने पासपोर्ट साईजको फोटो


१. निवेदन साथ नागरिकताको प्रतिलिपी वा जन्म दर्ता
२. विकलाङ्ग परिचय पत्रको प्रतिलिपी
३. अपाङ्ग व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने सो अवस्था नभए सम्बन्धित कर्मचारीको प्रतिवेदन
४.अपाडगता भएको अंग देखिने भाग सहितको फोटो


१. निवेदन सहित नागरिकताको प्रतिलिपी
२. सम्बन्धित कार्यालयको बरबुझारथ व्यहोरा सहितको पत्र
३. नगरपालिका क्षेत्रको बासिन्दा भए चालु आ.व.सम्मको सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात