अपडेट
कार्यपालिका निर्णय
निर्णय मिति:
२०८२-१०-०२
बैठक संख्या:
८
निर्णय नं:
९
निर्णयको व्यहोरा:
Barbote Kattebung Chiruwa Road Phase V को कालोपत्रे कार्यमा भेरिएसन आदेश जाँचबुझ समितिको सिफारिसका आधारमा संशोधित सम्झौता मूल्य रु. २,७२,२६,३७५.९५ हुने गरी भेरिएसन आदेश-१ स्वीकृत गर्ने निर्णय भयो।
Weight:
-20
आर्थिक वर्ष:
२०८२/८३