FAQs Complain Problems

आन्तरिक व्यवस्थापन उपशाखाको कार्यविवरण

Job Description: 
-
नगरपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग गर्ने ।
स्थानीय बजार तथा पार्किङ्ग स्थलको व्यवस्थापनमा सहयोग गर्ने ।
कार्यालयका सम्पुण सवारी साधनको अभिलेख राख्ने।
सवारी साधनको नविकरण र कर प्रयोजनको लागि आवश्यक कार्यगर्ने।
सरसफाई बाहेकका सवारी साधन परिचालन गर्ने ।
नगरपालिका कार्यालयका सबै प्रकारका चारपाग्रे सवारी साधनको प्रयोगको लगबुक सवारी प्रयोग गर्ने र पदाधिकारीवाट नियमित रुपमा प्रमाणित गराई राख्ने ।
प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सचिवालय व्यवस्थापन सम्बन्धी सबै कार्य गर्ने, आवश्यक व्यवस्था मिलाउने ।
Weight: 
0