FAQs Complain Problems

कार्यपालिका निर्णय

निर्णय गर्ने निकाय:

निर्णय मिति: 
२०८२-१०-०२
बैठक संख्या: 
निर्णय नं: 
१०
निर्णयको व्यहोरा: 
नगरपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा सेवा करारमा कार्यरत १७३ जना कर्मचारीहरूको म्याद २०८२ माघ १ गतेदेखि लागू हुने गरी २०८३ असार मसान्तसम्म ६ महिनाका लागि थप गर्ने निर्णय भयो ।
Weight: 
-20
आर्थिक वर्ष: 
२०८२/८३