FAQs Complain Problems

कार्यविवरण - नगर प्रहरी इकाई

Job Description: 
-
नगर प्रहरीको आवश्यकतानुसार नियुत्तिको प्रकृया अभिलम्ब गरी परिचालनको व्यवस्था गर्ने ।
नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग गर्ने ।
सार्वजनिक सम्पत्तिकोरेखदेख र संरक्षण गर्ने ।
सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन गर्न सहयोग गर्न र कसूर उपर छानविन र अनुसन्धान गरि प्रतिवेदन पेश गर्ने ।
स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग गर्ने ।
कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने ।
अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग गर्ने ।
फूटपाथ खुला राख्न निरन्तर नगर प्रहरी परिचालन गर्ने ।
ट्याक्सी, अटो रिक्सा जस्ता साना सवारी साधनको व्यवस्थापन र नियमन गर्ने ।
नगर प्रहरी सम्बन्धी अन्य कार्य गर्ने ।
Weight: 
0