अपडेट
-
निर्णय मिति:
२०८३।०३।२६
बैठक संख्या:
१८
निर्णय नं:
१४
निर्णयको व्यहोरा:
नगर स्तरीय आयोजना जाँचपास तथा फरफारक समितिको निर्णयानुसार २०८२ असार २५ गतेसम्म भुक्तानी भई सम्पन्न भएका विभिन्न ३३ वटा आयोजनाहरूको जाँचपास फरफारक गरी अनुमोदनका लागि नगरसभामा पेस गर्ने निर्णय गरियो।
नगर सभा:
अठारौं
Weight:
-20
आर्थिक वर्ष:
२०८२/८३