FAQs Complain Problems

आवधिक नगर विकास योजना

आवधिक नगर विकास योजना तर्जुमाका लागि गठन भएका समितिहरु

 

क) आवधिक योजना तर्जुमा निर्देशक समिति

ख) संयोजन तथा सहजीकरण उपसमिति

ग)  विषयगत समितिहरु

 १. आर्थिक समिति -  कृषि, उद्योग तथा वाणिज्य,पर्यटन,सहकारी, वित्तीय क्षेत्र

२. सामाजिक विकास- शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई,संस्कृति,  लैंगिक समानता तथा सामाजिक समावेशीकरण

 ३. पूर्वाधार विकास - सडक तथा पुल, झोलुङ्गे पुल, सिंचाई, भवन तथा शहरी विकास, उर्जा, लघु तथा साना जलविद्युत, बैकल्पीक उर्जा, सञ्चार

४. वातावरण तथा विपद व्यवस्थापन - वन तथा भू संरक्षण, जलाधार संरक्षण, वातावरण संरक्षण, जलवायु परिवर्तन, फोहरमैला व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण, विपद व्यवस्थापन

५. संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन -  मानव संसाधन विकास, संस्थागत क्षमता विकास, सेवा प्रवाहका मापदण्ड निर्धारण, सेवा प्रवाहमा विद्युतीय सूचना प्रणालीको प्रयोग, लेखांकन, राजश्व परिचालन, वित्तीय अनुशासन, आन्तरिक लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण प्रणाली, अन्तिम लेखापरीक्षण तथा वेरुजु फर्छ्यौट

आवधिक नगर विकास योजना तर्जुमाका लागि तयार गरिएको कार्यतालिका

क्र.सं.

क्रियाकलाप                                                                                      

समयावधि   

आवधिक योजना तर्जुमा तयारी बैठक

२०७६ भाद्र मसान्त भित्र (सम्पन्न)
समितिहरु गठन र पूर्णता २०७६ भाद्र मसान्त भित्र (सम्पन्न

स्थानीय तहको अध्यावधिक वस्तुगत विवरण (Profile) तयारीका लागि सूचना तथ्यांक संकलन

२०७६ असोज मसान्त भित्र

स्थानीय तहको वस्तुस्थिति विवरण विश्षलेषण लेखन २०७६ असोज मसान्त भित्र

दीगो विकास लक्षका सूचकहरुको आन्तरिकीकरण

- सूचक आन्तरिकीकरण

-विषयगत क्षेत्र अनुसार सूचक वर्गिकरण

-वस्तुगत विवरण र अन्य स्रोतका आधारमा सूचको आधार तथ्यांक लिने कार्य

-विषयगत रुपमा अभिमूखिकरण 

 

२०७६ असोज मसान्त भित्र

योजना तर्जुमाका लागि परामर्शदाता छनौट २०७६असोज मसान्त भित्र

योजना तर्जुमा कार्यशाला सञ्चालन

 २०७६ कार्तिक मसान्त भित्र

विषयक्षेत्रगत समितिहरुको कार्य प्रारम्भ

२०७६ मंसीर महिना

आ-आफ्नो विषयगत क्षेत्रको क्षेत्रगत आवधिक योजना तर्जुमा गर्ने

२०७६ मंसिर मसान्त भित्र

१०

समष्टिगत एकिकृत योजना दस्तावेज लेखन पुरा गर्ने

२०७६ माघ मसान्त भित्र

११

आवधिक योजना स्वीकृति र प्रकाशन

२०७६ फागुन मसान्त भित्र

 

 

आवधिक नगर विकास योजना तर्जुमा सम्बन्धी अभिमूखिकरण कार्यक्रममा प्रयोग गरिएका सामग्रीहरु डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।