फोटो कन्टेक्स्ट
अपडेट
You are here
फोटो कन्टेस्ट
कन्टेस्ट सम्बन्धि जानकारी
"Travel & Change of Place Impart New Vigour to the Mind"
सूर्योदय फोटो कन्टेस्ट सहभागिताको लागि आह्वान
पर्यटन र सहकार्य, समृद्धिको आधार पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको आयोजनामा हुन लागिरहेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ को अवसरमा हुन लागिरहेको यस फोटो प्रतिस्पर्धामा तपशील विषयमा रही फोटो प्रेषित गर्न सक्नुहुनेछ। १. सूर्योदय नगरपालिका क्षेत्रमा रहेको पर्यटकीय स्थलहरुको। २. चिरपरिचित तथा नयाँ गन्तब्यहरुको । ३. उक्त स्थानहरुको प्रवर्द्धन हुने प्रकृतिको |
निम्न शर्त तथा बन्देजहरुको अधिनमा रही फोटो प्रेषित गर्नुपर्नेछ
१. अन्य व्यवसायिक फोटोग्राफरको हस्ताक्षरित तथा नक्कल फोटो मान्य हुने छैन । सो भएमा प्रेषक स्वयं जिम्मेवार हुनेछ भने प्रतियोगिताबाटमा स्वत खारेज हुनेछ। २. फोटो सूर्योदय नगरपालिका क्षेत्रभित्रका पर्यटकीय स्थलहरुको प्रवर्द्धनात्मक किसिमको हुनुपर्ने छ। ३. फोटोको Resolution घटीमा 1280*720 pixel को हुनुपर्नेछ र फोटो Jpg वा jpeg format मा हुनुपर्नेछ। ४. रंग, कन्ट्रास्ट र क्रपमा केवल सानो समायोजनहरूलाई मात्र अनुमति छ। ५. Watermark राखेको,scan गरेको फोटोलाई मान्यता दिईने छैन। ६. प्रतियोगितामा प्रेषित फोटोको प्रतिलिपि अधिकार सूर्योदय नगरपालिकामा निहित हुनेछ। ७. समय सिमा भन्दा पछि आएका फोटोहरु समावेश हुने छैन। ८. फोटोको मूल्याङ्कनको अन्तिम निर्णय महोत्सव आयोजक निर्णायक समितिमा निहित हुनेछ। |
फोटो २०७६ मंसिर १२ गते भित्र पेश गरिसक्नु पर्नेछ |
प्रथम पुरस्कार: |
रु. ५, ०००/- |
१ प्रतियोगी |
द्वितीय पुरस्कार: |
रु. ३, ०००/- |
१ प्रतियोगी |
तृतीय पुरस्कार: |
रु. २ ०००/- |
१ प्रतियोगी |
सूर्योदय नगरपालिकाको Website: |
हामीसँग प्राप्त फोटोहरु फोटो कन्टेस्ट फेसबुक पेजमा राखिनेछ ।
|
फेसवुक पेज
सूचना अधिकारी
योगनिधि भट्टराई
शाखा अधिकृत
सम्पर्क: ९८५२६८०१५०
ई-मेल: infooff.suryodaya@gmail.com
महत्वपूर्ण फोन नम्वरहरु
९८१६०४९२७०
९८४७२६०१५४
०२७५५००९९
९७५२६०५४२८
प्रहरी चौकी, फिक्कल :
०२७५४०२१८
कार्यालय समय
आइतबार - बिहीबार : ( १०:०० - ५:०० ) बजे
शुक्रबार:( १०:०० - ३:०० ) बजे
जाडो (कार्तिक १६ देखि माघ १५ गते सम्म)
आइतबार - बिहीबार : ( १०:०० - ४:०० ) बजे
शुक्रबार : ( १०:०० - ३:०० ) बजे
-
सार्वजनिक बिदाका दिन कार्यालय बन्द रहनेछ ।
अफिस जानकारी
साविकका वडाहरु
हालको वडा नं. |
साविक सु.न.पा.का वडाहरु | साविक गाविसका वडाहरु |
१ | गोर्खे १-९ जोगमाई ८-९ | |
२ | पशुपतिनगर ३,४,५ र ७ | |
३ | पशुपतिनगर १, २, ६, ८, र ९ | |
४ | श्रीअन्तु १-९ र समालवबुङ ९ | |
५ | समालबुङ १-८ | |
६ | सुनपा १२ र १३ | (कन्याम ३,६) र (कन्याम ४,५) |
७ | सुनपा १४ र १५ | (कन्याम ७) र (कन्याम ८ र ९) |
८ | सुनपा १० र ११ | (फिक्कल १,२) र (कन्याम १,२) |
९ | सुनपा ८ र ९ | (फिक्कल ५) र (फिक्कल ३,४) |
१० | सुनपा ६ र ७ | (फिक्कल ६,९) र (फिक्कल ७,८) |
११ | सुनपा ३ , ४ र ५ | (पञ्चकन्या ३,८) , (पञ्चकन्या २,४) र (पञ्चकन्या ५,६) |
१२ | सुनपा १ र २ | (पञ्चकन्या ७,९) र (पञ्चकन्या १) |
१३ | लक्ष्मीपुर ३, ६, ७ र ९ | |
१४ | लक्ष्मीपुर १, २, ४ र ८ |
सौर्य सडक बत्ति व्यवस्थापन
नगरभित्रका विभिन्न सडकहरुमा जडान गरिएका सडक सोलार बत्तिमा समस्या भएमा देहायका कम्पनीसँग फोन सम्पर्क गर्नुहुन अनुरोध छ ।
सूर्य रोश्नी इण्डष्ट्रिज प्रा लि [Mobile: 9851034034]
छिपिटार क्षेत्र
शान्तिचोक क्षेत्र
तिनघरे क्षेत्र
फिक्कल (झापा स्ट्याण्ड तर्फ)
सौर्य इनर्जी प्रा. लि.[Mobile : 9842780266]
फिक्कल (गुम्बापथ)
फिक्कल साईप्रशान्ति टोल/माथिल्लो बजार)
बरबोटे क्षेत्र
सदाबहार टोल आरुबोटे
पालटाँगे क्षेत्र
सोलार होम्स प्रा लि नेपाल [Mobile : 9851066274]
तिनखुट्टे देखि पशुपतिनगर
फोहरमैला व्यवस्थापन
साप्ताहिक फोहरमैला संकलन योजना
आईतबार-कन्याम-पालटाँगे- शान्तिचोक
सोमबार-तिनघरे बजार र आसपासको क्षेत्र
मंगलबार-पशुपतिनगर बजार र आसपासको क्षेत्र
बुधबार-हर्कटे बजार र आसपासको क्षेत्र
विहिबार-
शुक्रबार-फिक्कल बजार र आसपासको क्षेत्र
शनिबार-फिक्कल बजार/वरबोटे आसपासको क्षेत्र