अपडेट
पशु पालक किसानलाई फार्म प्रवर्धन,प्रोत्साहन तथा गोठ सुधारका लागी सम्झौता पत्र हस्तान्तरण तथा निर्देशन गर्नुहुदै नगरप्रमुख श्री रण बहादु राई ज्यू
सूर्योदय नगरपालिकाको आ.ब २०७५/०७६को स्वीकृत कार्यक्रम अन्तर्गत पशु पालक किसानलाई फार्म प्रवर्धन,प्रोत्साहन तथा गोठ सुधार गर्दै पशुपालनलाई थप व्यवसायिक बनाउन नगरपालिकाको ६०%अनुदानमा नगरभरिका १० वटा फार्महरुलाई आधुनिकीकरण गर्ने सम्झौता पत्र हस्तान्तरण तथा निर्देशन गर्नुहुदै नगरप्रमुख श्री रण बहादु राई ज्यू।